Dear Sir/Mam
Welcome to TSC MAVI MATH online Class.
Class Details
- This class is only for the second paper (Mathematics)
- The class will be provided for 100 days (50 Days Section A, 50 Days Section B)
- Class time: 8:00 PM-9:30 PM
Class Model: (online class with Zoom)
- 1-hour Content Enrichment Class
- 1/2-hour Model Question and Sample Answer Class with Effective Writing Skills
Special features!
- Recorded Video Available
- Live Class Video Available
- Complete and Interactive Digital Book Available
If you are interested in joining this TSC Online Class [Mavi Math, 8:00 PM to 9:30 PM], please do as follows.
Step 1
visit our webpage https://mean.edu.np/
visit our Facebook page https://www.facebook.com/mean.nepal
Step 2
pay our service fee for TSC Online Class [Mavi Math, 8:00 PM to 9:30 PM], the price of Rs 10000 only. [Rs Ten Thousand]
The payment gateway is given below.
Bank Payment
Global IME Bank
Kirtipur Branch
Account Holder’s Name:
MATHEMATICS EDUCATION ADVOCACY NEPAL PRIVATE LIMITED
Account No: 0501010000558
E-Sewa Payment
E-Sewa ID: 9847360402
E-Sewa ID Name:
MATHEMATICS EDUCATION ADVOCACY NEPAL [or Kusum Shiwakoti] [any one name will be shown]
Step 3
Sign up for a free Zoom Account [if you already have a Zoom account, ignore this step]
the link is given below
https://zoom.us/signup
Step 4
Register for this online Class using the same email as your Zoom account
After registering, you will receive a confirmation email containing a Zoom link to join the class. [This link will work for all classes]
Step 5
After successful registration, you will get a username and password for MEAN’s e-learning System.
Click here for details https://mean.edu.np/elearn/
also, watch this video: https://www.youtube.com/watch?v=nAjfqSxpGXM
For emergencies only, please contact to
9847360402
Mathematics Education Advocacy Nepal
MEAN
आदरणिय सर/म्याम
TSC MAVI गणित अनलाइन कक्षामा स्वागत छ।
कक्षा विवरणहरू
- यो कक्षा दोस्रो पेपरको लागि मात्र हो (गणित)
- कक्षा १०० दिनको लागि उपलब्ध गराइनेछ (५० दिन खण्ड A, ५० दिन खण्ड B)
- कक्षा समय: 8:00PM-9:30PM
कक्षा मोडेल: (जुम सफ्टवेयर बाट अनलाइन कक्षा)
- 1-घण्टा Content enrichment कक्षा
- 1/2-घण्टा मोडेल प्रश्न र प्रभावकारी लेखन कौशल संग सम्बन्धीत कक्षा
विशेष सुविधाहरू!
- रेकर्ड गरिएको भिडियो उपलब्ध छ
- लाइभ क्लास भिडियो उपलब्ध छ
- पूर्ण र अन्तरक्रियात्मक डिजिटल पुस्तक उपलब्ध छ
यदि तपाई यस TSC अनलाइन कक्षामा पढ्न चाहनुहुन्छ भने [8:00 PM देखि 9:30 PM], कृपया निम्नानुसार गर्नुहोस्।
चरण १
हाम्रो वेबपेजमा जानुहोस् https://mean.edu.np/ र लेखिएका कुराहरु पढ्नुहोस
हाम्रो फेसबुक पेज https://www.facebook.com/mean.nepal
मा जानुहोस् र लेखिएका कुराहरु पढ्नुहोस
चरण २
TSC अनलाइन कक्षाको लागि हाम्रो सेवा शुल्क तिर्नुहोस् [Mavi Math, 8:00 PM to 9:30 PM], यो मूल्य रु 10000 मात्र हो। [रु. दश हजार मात्र]
सेवा शुल्क भुक्तानी को लागी गेटवे तल दिइएको छ।
बैंक भुक्तानी
ग्लोबल आईएमई बैंक
कीर्तिपुर शाखा
खातावालाको नाम:
MATHEMATICS EDUCATION ADVOCACY NEPAL PRIVATE LIMITED
खाता नम्बर: 0501010000558
ई-सेवा भुक्तानी
ई-सेवा ID: 9847360402
ई-सेवा आईडी नाम:
MATHEMATICS EDUCATION ADVOCACY NEPAL [वा Kusum Shiwakoti] [कुनै एक नाम देखाउनेछ]
चरण ३
नि:शुल्क जुम खाताको लागि साइन अप गर्नुहोस् [यदि तपाइँसँग पहिले नै Zoom खाता छ भने, यो चरणलाई बेवास्ता गर्नुहोस्]
लिङ्क तल दिइएको छ
https://zoom.us/signup
चरण ४
तपाईंको Zoom खातामा प्रयोग भएको इमेल नै प्रयोग गरेर यो अनलाइन कक्षाको लागि दर्ता गर्नुहोस्
Registration Link
दर्ता गरेपछि, तपाईंले क्लासमा सामेल हुन जुम लिङ्क भएको इमेल प्राप्त गर्नुहुनेछ। [यो लिङ्क ले नै सबै कक्षाहरूमा काम गर्नेछ]
चरण ५
दर्ता भएपछि, तपाईंले MEAN को ई-लर्निङ प्रणालीको प्रयोगकर्ता नाम (username) र पासवर्ड (password) प्राप्त गर्नुहुनेछ। यसलाई तलको लिङ्क मा क्लिक गरेर प्रयोग गर्नुहोस
https://mean.edu.np/elearn/
सहयोगको लागी यो भिडियो पनि हेर्नुहोस्: https://www.youtube.com/watch?v=nAjfqSxpGXM
अति आकस्मिक सहयोगको लागी मात्र, कृपया यस नम्बरमा सम्पर्क गर्नुहोस्
९८४७३६०४०२
MATHEMATICS EDUCATION ADVOCACY NEPAL
MEAN
FAQ
- शुल्क कति हो?
यस TSC MAVI MATH online class को शुल्क NRs 10000 हो। - शुल्क तिरेपछि कहिले सम्म Zoom मा पढ्न पाईन्छ?
एक पटक TSC MAVI MATH को पुरै course (Section A र Section B) सकिने बेला सम्म पढ्न पाईन्छ। - यो TSC MAVI MATH online class को MEAN को ई-लर्निङ प्रणालीको सामग्री कहिले सम्म हेर्न पाईन्छ्?
एक पटक शुल्क तिरेपछि TSC MAVI MATH को परीक्षा मिति सम्म MEAN को ई-लर्निङ प्रणालीको सबै सामग्री हेर्न पाईन्छ।
If you are interested, please fill up the form